तेस्रो लिंगी अनुको मायामा सिधा तुलसी

मंसिर १२, २०७४ काठमाडौं : नायिका अनु शाहको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘म त मान्छे सिधा सिधा’ बोलको गीतमा तुलसी सिवाकोटीको आवाज समावेश अ छ। भिडियोमा अनु शाह र गायक आफैँ फिचरिङ छन्। भिडियोमा अनुलाई तेस्रो लिंगीको भूमिकामा देखाइएको छ। सूर्य खत्रीको शब्द रहेको गीतमा लीला सिवाकोटीको संगीत छ। युवराज वाइबाले यो भिडियोको निर्देशन गरेका हुन् भने उत्सव दाहालले भिडियो खिचेका हुन्।
प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     3:17:26 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *