सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना

राजन रावत ।
हुम्ला, १२ मंसिर – हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । अाज बिहान धावन मार्गमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

निर्वाचन सुरक्षाका लागि जनपद प्रहरी बोकेर आएको विमान दुर्घटना भएको छ । दुर्घटनामा विमानमा रहेका सबै प्रहरी घाईते भएका त्यहाबाट हाम्रा सहकर्मी राजन रावतले जानकारी दिएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाकी ……

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     5:51:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *