हुम्लामा भारी हिमपात, चिसोले जनजीवन प्रभावित

हुम्ला, मंसिर २६  । हुम्लामा भारी हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित भएको त्यहावाट हाम्रा सहकर्मी राजन रावतले जानकारी दिएका छन ।

हिमपातका कारण स्थानीयवासीलाई घरवाहिर हिडडुलगर्न समस्या भएको छ । हिमपातसंगै चिसो वढेपछि स्थानीयवासीलाई थप समस्या भएको छ । त्यहाको न्युनतम तापक्रम माइनस सात डिग्री सेल्सीयसमा झरेको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४     12:58:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *