मर्दै छ मेरो कलम

रमेश रावल मैले पत्रकारिता गर्न थालेँको झण्डै दुई दशक हुन थाल्यो । पत्रकारिता धेरै आरोह र अवरोह पार गर्न पाएको छु । धेरै मिडियामा लेख, रचना र समचार वाइलाइनमा लेखिसकेको छु । यो ढुक्कसँग भन्नसक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन् । बरु सस्तो श्रम गरेर …

हामी शास्त्रको कुरा गर्छौं कि समाजका !

रमेश रावल केही दिन अघि धादिङ्गमा प्रहरी कार्यालयले पक्राउ गरेको ४ किलो सुन राजश्व कार्यालयमा पुग्दा तामा । चितवनका किसानले २ रुपैयाँ किलोमा काउली बिक्रि नहुँदा डोजर लगाए । काभ्रेका किसानले काउली बिक्रि हुन नसक्दा तोरी फुल जस्ता भए भैसीलाई खुवाउन लागेँ । किसानहरुले दुधको भाउ नपाएर सडकमा पोखेँ । …

-विनोद नेपाल अन्ततः रेशम चौधरीले सांसदको शपथ खाए । निर्वाचन सम्पन्न भएको १३ महिनापछि कैलाली–१ बाट निर्वाचित चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सभामुख कृष्णबहादुर महराले उनलाई पुस १९ गते सिंहदरबारमा शपथ खुवाएका हुन् । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित …

संघीयताको जटिलता

श्यामप्रसाद मैनाली विश्वभर विभिन्न प्रकारका राजनीतिक व्यवस्थाका आधारमा राज्य सञ्चालन गरिएको हुन्छ । केन्द्रीय शासन व्यवस्थाका आधारमा जनकल्याणकारी हिसाबले शासन व्यवस्था सञ्चालन गर्दा विकेन्द्रीकरण, निक्षेपणजस्ता प्रजातान्त्रिक तवरबाट जनतालाई सहभागी गरिएको छ । तर, विश्वमा केही देशले संघीय शासन प्रणाली अवलम्बन गरिराखेका छन्, यसबाट जनताले आफूमाथि आफैंले शासन गर्न पाउने, घरदैलोमा …

समाजवादलाई यसरी हेर्नुपर्छ

इन्द्रबहादुर बराल नेपालको राजनीतिमा अधिकांश दलहरूले समाजवाद कै कुरा गर्ने गरेको पढ्न र सुन्न पाइन्छ । विशेष गरेर ठूला राजनीतिकदलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आदिले समाजवादलाई उच्च प्राथमिकतामा राखेको देखिँदै आइएको छ । तर समाजवादको विषयमा, जुन सुकै राजनीतिक दर्शनमा विश्वास राख्ने वा निर्देशित हुने राजनीतिकदलहरू …

नीति, नैतिकता र निष्ठाको अभाव

शिवप्रसाद सिग्देल स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको संघारमा आइपुग्दासम्म चुनावी प्रचारशैली यतिसम्म असभ्य देखियो कि नेपालको विकास, शान्ति र कानुनी शासनको प्रत्याभूत गर्न सकिने आधार छैनन् । खाली एकले अर्कोलाई खुइल्याउने प्रचार बढी देखिएको छ । लोकतन्त्रमा तालमेल, गठबन्धन हुनु स्वाभाविक हो, …

नेपालको विविधता संसद्मा

शोभाकर पराजुली गौतमबुद्ध पछि सबैभन्दा बढी अक्षरहरूद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दूरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली काङ्ग्रेसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रतालगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरू निष्कर्षमा टुङ्गिएका छन् ।  नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ ।  विश्व नै चकित हुने खालका …

कामै नगर्ने आयोग किन ?

राजन कार्की बेपत्ताका परिवारजन सडकमै आएर चिच्याइरहेछन्– कि श्वास देऊ, कि लाश ? बेपत्ता आयोग छ, बेपत्ताका परिवारजनको उजुरी लिन्छ र उजुरीमाथि सिरानी हालेर लमतन्त्र सुत्छ । मानौं बेपत्ता आयोग कुम्भकर्ण हो । बेपत्ताका पीडित परिवारजनको चिच्याहट, अनुरोध र आक्रोश आयोगले सुनेकै छैन । अर्को आयोग छ, सत्य निरूपण तथा …

नैतिक संकटमा परेका जनता

रत्न प्रजापति हामी जनताकै ठूलो त्याग र बलिदानीपछि मुलुकमा प्रजातन्त्र पुनर्बहाली भयो । हामी जनताकै संघर्षबाट फेरि निरंकुश भनिएको राजतन्त्र फालियो र मुलुकमा गणतन्त्र र लोकतन्त्रको स्थापना भयो । देशविदेशमा लागू भएको गणतान्त्रिक र लोकतान्त्रिक शासनपद्धतिलाई हेरेर भन्नेहरूले गणतन्त्र यस्तो राम्रो भने, उस्तो राम्रो भने । खोइ कस्तो राम्रो हो …

लोकतन्त्रलाई झ्याकझुक पार्ने तानाबाना बुन्दैछ

  शोभाकर पराजुली गौतमबुद्ध पछि सबैभन्दा बढी अक्षरहरूद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दूरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रतालगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरू निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ । विश्व नै चकित हुने …