जाजरकोटका गाउँपालिका अझै सदरमुकामसँग जोडिएनन्

जाजरकोट । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन भने सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । कुशे गाउँपालिकाको केन्द्र थर्पु …

कार्यशाला गोष्ठि सुरु

कालीकोटः हिमचुली कृर्षि सहकारी संस्थाले चार वर्षिय रणनैतिक योजना निमार्ण सम्वन्धि ३ दिने कार्यशाला गोष्ठि सुरु गरेको छ । अहिलेको अवस्थाबाट अवको चार वर्षमा संस्थालाई कुन स्थितिमा पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठिको आयोजना गरिएको हो । हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष कालीबहादुर महताराको अध्यक्षता राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र …

कर्णालीमा माछाको सम्भाब्यता अध्ययन

सुर्खेत । कर्णाली प्रदेशमा मत्स्य पालन तथा मत्स्य ब्यवस्थापन सम्बन्धी सम्भाब्यता अध्ययन गरिएको छ । यु.यस.एड. पानी कार्यक्रमको सहयोग तथा नेपाल मत्स्य समाजले कर्णालीका विभिन्न जिल्लामा माछा पालनको सम्भाब्यता सम्बन्धी अध्यन गरेको हो । नेपाल मत्स्य समाजले गरेको अध्ययनले कर्णाली प्रदेशमा माछा व्यवसायको राम्रो सम्भावना रहेको देखाएको कर्णाली प्रदेश सरकारका …

बिजुली बाल्न पाउँदा स्थानीय खुसि

कालीकोटः को पलाता गाउँपालिकामा विद्युत संचालनमा आएप्छि स्थानीयबासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । पलाँता गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्र रहेका सम्पूर्ण घरधुरीमा विद्युत पु¥याउने उद्देश्यका साथ दुर्सि खोला लघु जलविद्युत आयोजनाको उद्घाटन पछि गाउँमा विद्युत बलेपछि स्थानी बासीले …

प्रधानमन्त्रीको उपस्थितिमा हुँदैछ सुरुङ ‘ब्रेक थ्रू’

भेरी–बबई डाइभर्सन

सुर्खेत । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै सकिएको छ । आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । अब घोषणा गर्न मात्र बाँकी छ । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले …

कर्णालीको राजधानीमा दैनिक ६९ लाख लिटर पानी अपुग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक ६९ लाख लिटर पानी अपुग भएको छ । वीरेन्द्रनगरमा दैनिक १ करोड ५५ लाख लिटर खानेपानी आवश्यक भए पनि ८६ लाख लिटर मात्र खानेपानी आपुर्ती हुन थालेपछि राजधानीमा खानेपानी समस्या देखिएको हो । सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा …

स्थापनाको अवसरमा चियापान कार्यक्रम

कालीकोटः एनआईसी एशिया बैंकले स्थापनाको २१ औं बर्ष पूरागरि २२ औं बर्षमा प्रवेश गरेको छ । २०५४ साउन ५ गते क्षेत्रिय बैंकका रुपमा विराटनगरमा ‘नेपाल ईण्डष्ट्रियल एण्ड कमसियल’ बैंकका नाममा यो बैंकले आफ्नो बैंकिङ यात्रा सुरु गरेको थियो । एनआईसी एशियाले नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसाथ गर्दैे बैंक अफ …

अछुतले बनाएको मुर्ति मन्दीरको गौरव

मुर्ति बनाएर जीवीका चलाउदै बिश्वकर्मा

कालिकोट: जिल्लामा जातिय बिभेदको अवस्था नाजुक छ । प्राय दलितको हातको पानी समेत उपल्ला जातका व्यक्तिहरुले खाँदैनन् । युवा पीढीले भने जातिय बिभेदको बिषयलाई त्यति ख्याल नगरपनि बुढापाकाहरु भने जातिय छुवाछुत मान्दै आएका छन् । दिलत समुदायका व्यक्तिहरुले मन्दीर प्रवेश गरे पुजा गर्न पनि पाँउदैनन् । तर कालिकोट जिल्लाको नरहरीनाथ …

नयाँ बर्षदेखि सिटी बसपार्क सञ्चालनको तयारी

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा निर्माणाधीन सिटी बसपार्कको नयाँ वर्षसँगै सञ्चालनमा ल्याउने तयारी भएको छ । सिटी बसपार्क ९५ प्रतिशत निर्माण कार्य पूरा भएकोले नयाँ वर्ष देखि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । निर्माण कम्पनी चाङ्मिला/नरसिंह जेभीले बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ‘अहिले बसपार्कमा प्रमुख कामहरु …

२२ जना कृषकलाई मौरी सहित घार वितरण

कालीकोटः व्यवसायिक मौरी पालन गरि आयआर्जन तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि कालिकोट जिल्लाको राष्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका २२ जना कृषकहरुलाई मौरी सहित घार वितरण गरिएको छ । मौरी पालन व्यवसाय मार्फत आर्थिक रुपमा सवल बनाउनका लागि सहयोगी हातहरुको समुह (सहास नेपाल) सिफल्स परियोजनाको आर्थिक सहयोगमा जिल्लाको राष्कोट नगरपालिकाको …