कालिकोटका आगलागी पीडितका घर बनाउन ५ लाख दिने

कर्णाली सरकार मन्त्री परिषद्को निर्णय

सुर्खेतः कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितका लागि अग्नी पीडित परिवार पुनस्र्थापन कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार राती बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले कालिकोटका आगलागी पीडितका लागि उक्त कार्यक्रम सञ्चालन गर्ने र आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता …

जहाँ जंगेको बाल्यकाल बित्यो

केवि मसाल दैलेख पुगेपछि दुल्लु नपुगे भ्रमण अधुरै रहन्छ । दुल्लु क्षेत्र राणा प्रधानमन्त्री जंगबहादुर राणाको बाल्यकाल बितेको ठाउँ हो । दुल्लु पुगेपछि पर्यटकले शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुकालगायतका सम्पदामा अखण्ड दीप बलेको देख्छन्। कसैले यसलाई दैवी शक्तिको चमत्कार मान्छन् । कसैले प्राकृतिक ग्याँसका कारण ज्वाला बलेको ठान्छन् । शिरस्थान, नाभीस्थान, धुलेश्वर, …

२५ लाख रुपैयाँ खर्चेर जनप्रतिनिधीहरु भ्रमणमा

हुम्ला: संघीयता अवलोकनका लागि भन्दै सिमकोट गाउँपालिकाका पदाधिकारीसहित २० जना भ्रमणमा निस्किएका छन्। १६ जना कार्यपालिकाका जनप्रतिनिधि, एक जना प्रमुख प्रशासकीय अधिकृत, एक कर्मचारी, दुई कार्यालय सहयोगी गरी २० जनाको टोली नेपालका विभिन्न स्थानको भ्रमणमा निस्किएका हुन्। अन्य जिल्लामा भएका नमुना गाउँपालिकाको काम अवलोकन गर्ने भन्दै सिमकोट र नाम्खा गाउँपालिकाका …

योजना आयोगलाई कार्यालयकै सकस

सुर्खेत: कर्णाली प्रदेश योजना आयोग गठन भएको एक महिनासम्म कार्यालय व्यवस्थापन हुन सकेको छैन । आयोगका तीन पदाधिकारी र ६ कर्मचारी एउटै कोठामा बसेर काम गरिरहेका छन् । कार्यालयका लागि घर नभेटिएपछि एउटै कोठामा बसेर काम गर्नुपरेको आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले बताए । ‘मन्त्रालयकै एउटा कोठामा आयोगका तीनजना पदाधिकारी र ६ जना कर्मचारी …

चिसोमा कठ्यांग्रिँदै स्कुलमा बित्यो अग्निपीडितको रात

कालिकोट:  पलाँता गाउँपालिका–१ खाडाको न्यौपानेवाडाका आगलागीपीडितको पहिलो रात कठाग्रिँदै स्कुलमा बितेको छ । सोमबार बिहान भएको आगलागीमा ८७ घर जलेर नष्ट भएका खाँडागाउँ न्यौपानेवाडाका स्थानीयले नजिकैको गणेश आधारभूत विद्यालयमा रात बिताएका हुन् । वडाध्यक्ष मानबहादुर भण्डारीले पीडितहरूलाई नजिकैको स्कुल र नजलेका घरमा रात बिताएको बताए । ‘न्यानो कपडा केही पनि थिएन । पीडितहरूले विद्यालय …

बजेट अभावले जडिबुटी संकलन केन्द्र अलपत्र

सुर्खेत: कर्णाली प्रदेशमा प्रशस्त मात्रामा पाइने जडिबुटीहरु संकलन गरी प्रशोधन गर्ने लक्ष्यका साथ सुर्खेतमा स्थापना गर्न लागिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अहिले अलपत्र अवस्थामा छ । कहिले जग्गाको विवाद त कहिले बजेटको अभावले सो संकलन केन्द्र अलपत्र अवस्थामा परेको हो । २०६९ सालदेखि केन्द्र निर्माणको प्रक्रिया थालिएकोमा काम भने …

८७ परिवारको बिचल्ली: स्थानीयद्धारा राहत संकलन, प्रदेश सरकारले प्रतिपरिवार २० हजार राहत  दिने 

एक रातमै खरानी भयो खाँडा

सुर्खेतः कालिकोटको पलाँता गाउँपालिकाको खाँडा गाउँ एकै रातमा खरानी बनेको छ ।मध्यराती सल्किएको आगोले बिहान हुँदा गाउँका सबै घर ध्वस्त पारिदिए पछि सिंगो गाउँका झण्डै सात सय जनाको बिचल्ली भएको छ । गाउँमा आगो लागेपछि बस्तीका पुरै घर र खाद्यान्न जले पछि स्थानीयको बिचल्ली भएको हो । आइतबार राती २ …

कर्णाली सरकारद्धारा प्रतिपरिवार २० हजार राहत दिने निर्णय

कालिकोटको खाडामा भिषण आगलागी

सुर्खेत: कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको भीषण आगलागी र त्यसवाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रसमेत रहेको उक्त ठाउमा भएको आगलागिको घटनामा ७ जना घाइते भएका छन् भने ४७ घरधुरी पुर्णरुपमा क्षतिग्रस्त भएको छ …

कर्णाली प्रदेशकाे बजेट कार्यान्वयनमा जटिलता

सुर्खेत : कर्णाली प्रदेश सरकारलाई बजेट कार्यान्वयनमा निकै सकस भएको छ। चालु आर्थिक वर्षको करिब पाँच महिना बितिसक्दा पनि कार्यान्वयनको अवस्था निराशाजनक छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्व २८ करोड २८ लाख २८ हजार बजेट ल्याएको थियो। तर अहिलेसम्म सरकारको कार्यसञ्चालन प्रगतिमा बजेटको कार्यान्वयन अवस्था सन्तोषजनक देखिएको छैन।  प्रदेश सरकारको …

सुर्खेतमा ‘स्मार्ट लाइसेन्स’ नवीकरण सेवा सुरु

सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी साधान अनुमति पत्र (स्मार्ट लाईसेन्स) नविकरण सेवा सुरु गरेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका विच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेवाको सुरुवात गरेका हुन् । सेवा सुरुवातमा पहिलो सेवा ग्राहीका रुपमा डा. डम्मर खड्काको लाइसेन्स नविकरण …