सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव

कालीकोटः जिल्लाको महावै गाउँपालिका–२ मा रहेको तिला आधारभूत विद्यालय पादमघाटमा कक्षा कोठाको अभाव भएको छ । निजी स्कुलमा पढिरहेका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको हो । इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । कक्षा ८ सम्म पढाइ हुने …

विप्लपको डरले विद्यालयको अनुगमन भएन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षकले नपढाएरै तलव खाने गरेको खुलासा भएको छ । कक्ष १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक विद्यालय नआएर उनीहरुको खातामा तलव निकासा हुने गरेको रहस्य खुलेको हो । विद्यालयको भौतिक पूवाधार र व्यवस्थापन राम्रो …

पाठ्यपुस्तक गोदाममै थन्किए

  कालीकोटः जिल्लाका लागि आएका पाठ्यपुस्तक सदरमुकामका गोदाममै थन्किएका छन् । जिल्लामा रहेका विद्यालयहरुले आफ्नो विद्यालयका लागि समयमै किताव नलिदा गोदाममै थन्किएका हुन् । जिल्लामा सबै भन्दा बढी पाठ्यपुस्तक बिक्रि बितरण गर्ने बिक्रेताहरुले चैतमा जिल्लामा पाठ्यपुस्तक ढुवानी गरे पनि बिद्यालयहरुले नलिएपछि गोदाममै थन्क्याउनु परेको विक्रेताहरुले गुनासो गरेका छन् । जिल्ला …

कारागारमा पुस्तकालय स्थापन

कालीकोटः जिल्ला कारागार कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। शनिबार जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्माको अध्यक्षता, प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की तथा लेखक युग पाठकको विशेष आतिथ्यतामा एक समारोहका बीच जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको हो। केही महिना अघिदेखि कर्णाली प्रदेशका प्रहरी प्रमूख डिआईजी महेशबिक्रम शाहको पहलमा सुरु भएको …

नरहरिनाथका वडामा सार्वजनिक सुनुवाई

कालिकोट:   जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको गुनासो बढ्दै गएपछि जिल्लाको नरहरिनाथ गाउँपालिकाले आफ्ना प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ । जनप्रतिनिधिलाई सुशासन, पारदर्शिता र जवाफदेहिता सिकाउनका लागि जिल्लाको नरहररिनाथ गाउँपालिकाले वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरेको हो । गाउँपालिकाद्धारा वडाले गरिरहेको कामलाई चुस्त दुरुस्त जनताको माझमा प¥याउनका …

शंरक्षण गर्नेबाट मासिर्दै राष्ट्रिय फुल

कालीकोटः ‘नटिप्नु हेर कोपिला नचुट्नु पाप लाग्दछ, नच्यातिनु फुल नानि हौ दया र धर्म भाग्र्दछ‘ यी स्र्वर्क पढाउने शिक्षकबाट नै राष्ट्रिय फुलको दुरुपयोग भएको पाइएको छ । नेपालको राष्ट्रिय फुल लालिगुराश हो यो नेपालको पहाडि र ओसीलो ठाउँमा माघ फागुन तिर फुल्ने गर्दछ । लालिगुराँशलाई सुरु देखि नै राष्ट्रिय फुलका …

भिडिसेफले जीवन उपयोगी सिप सिकाउन थाल्यो कालिकोटः जिल्लाको तिलागुफा नगरपालिका र नरहरीनाथ गाँउपालिकामा युवाहलाई जीवन उपयोगी सीप सिकाउन थालिएको छ । तिलागुफा नगरपालिका र नरहरीनाथ गाँउपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेन, भिडिसेफ नेपालको साझेदारीमा संचालित युवा सशक्तिकरण परियोजनाको सहयोगमा जिल्लाका दुई वटा स्थानिय तहमा १८ देखी २२ बर्ष उमेरका युवाहरुलाई …

अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाको आयोजना युनिसेफ नेपालको सहजिकरणमा नगरपालिका स्तरीय शिक्षा सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गुणस्तरी शिक्षा प्रदान गर्नका लागि नगरपालिका भित्र रहेका शिक्षाका सरोकारवालाई बोलाई व्यापक छलफल गरिएको हो । अन्तक्रिया कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख जसी प्रसाद …

अंग्रेजी सिक्दै राउटे बालबालिका

सुर्खेत: लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंगे्रजी पढ्न थालेका छन् । बालबालिकाले पढ्नु–लेख्नु हुन्न भन्ने अन्धविश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ । दैलेखको सामाजिक विकास केन्द्रले राउटेबस्तीमा बालबालिकालाई अक्षर सिकाउन शिक्षक–शिक्षिका नियुक्त गरेपछि बालबालिका …

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

    डोल्पा : हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात शुरु भएको छ। हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। ‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ। बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन …