३४ वर्षमै जीवनमरणको दोसा“धमा मनरुप

कालीकोटः गत असोज महिनामा सामान्य विरामी भएर अस्पताल पुगेका मनरुप परियारले त्यतिबेला छाँगाबाट खसेको अनुभूति गरे, जब डाक्टरले उनका दुवै मृगौला खराब भएको बताए । डाक्टरबाट दुवै मृगौलाले काम नगर्ने सुनेपछि उनलाई आकाश झरेझैँ लाग्यो, धर्ती भासिएझैँ भयो । जुन कल्पनासमेत गरेका थिएनन् परियारले । कालीकोट जिल्लाको साविकको चिल्खाया गाविस–१ …

२५ जना गर्भवती महिलाहरुलाई फलफुल वितरण

तिलागुफामा मनाईयो ७१ र्आैं विश्व स्वास्थ्य दिवस

  कालीकोटः ७१ औं स्वास्थ्य दिवसको अवसरमा तिलागुफा नगरपालिकाका २५ जना जना गर्भवती महिलाहरुलाई फलफुल वितरण गरिएको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेको स्वास्थ्य र्चौकी चिल्खाया र सेभ द चिल्ड्रेन भिडिसेफ नेपाल कालीकोटको साझेदारीमा संचालित सुभारम्भ परियोजनाको सहयोमा ७१ र्औ विश्व स्वास्थ्य दिवसका अवसरमा चिल्खायामा रहेका २५ जना गर्भवती …

घर आगनमै शल्यक्रिया सेवापाएपछि स्थानीय हर्षीत

कर्णालीको विकट जिल्लामा आँखा शिविर

कालीकोट: कर्णाली प्रदेशको कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पु¥याउने लक्ष्य लिइय संगै विहिवार देखि शिविर सुरु गरेको हो । नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालयको …

निजि मेडिकलवाट औषधि खरिद

जिल्ला अस्पतालमा औषधि अभाव

  विश्वनाथ सिम्खाडा कालिकोट जिल्ला अस्पताल कालिकोटमा औषधि अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुप्रर्ने औषधि नहुँदा विरामीले निजि मेडिकलबाट चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन् । अस्पतालमा औषधि अभाव हँुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा औषधि किन्नु पर्दा विरामीहरु मर्कामा परेका हुन् । औषधिको अभाव …

पहिलो पटक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि तालिम

कालिकोट– देश संघीय संरचनामा गएपछि दुर्गम जिल्ला कालिकोटको एक गाँउपालिकाले पहिलो पटक तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालनमा ल्याएको छ। गाँउपालिकामा नै स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन तालिमको आयोजना गरिएको हो। स्थानीय तहसम्म स्वास्थ्य सेवा सर्वसुलभ गराउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कालिकोटको पचालझरना गाँउपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकीमा तालिमको …

दुई रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट

कालिकोट:   जिल्ला प्रहरी कार्यालय कालिकोटले दुई रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ । मंगलबार प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्मा सहितको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका– २ गैरागाँउमा स्थानियले दुई रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको हो । अफिम अन्तराष्ट्रिय स्तरसम्म प्रतिबन्धीत लागु …

कालिकोटमा खाद्य सुरक्षा सूचना केन्द्र स्थापना गर्ने तयारी

कालिकोट: जिल्लाको खाँडाचक्र नगरपालिकामा खाद्य सुरक्षा सूचना केन्द्रको स्थापना गर्ने तयारी गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कर्णाली प्रदेस सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाँडाचक्र नगरपालिका तथा बिश्वखाद्य कार्यक्रमको साझेदारीमा कालिकोटको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा खाद्य सुरक्षा सूचना केन्द्रको स्थापना गर्ने तयारी गरिएको हो …

घरमै सुत्केरी हुँदा आमा बच्चाको गयो ज्यान

कालिकोट:   जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ७ निवासी मीना शाहीको घरमै सुत्केरी हुँदा अत्याधिक रुपमा रक्तश्राव भई मृत्यू भएको छ । जिल्लाको कान्छो पलाँता भनेर चिनिने नगरहरीनाथ गाँउपालिकाको माल्कोट निवासी २० शाहीको घरमै सुत्केरी हुँदा अत्याधिक रुपमा रक्तश्राव भई अस्पताल लिदै गर्दा बाटोमा मृत्यू भएको हो । करीव १५ बर्षमै …

स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै

पुरुषभन्दा बीमा गर्ने महिला बढी

कालीकोटमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ । गत जेठ १० गतेबाट औपचारीक रुपमा लागु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटको एक कोठामा रहेर बीमा गरीरहेको स्वास्थ्य बिमा कार्यक्रममा अहिलेसम्म जिल्लामा २९ हजार भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । कालीकोटमा …

एम्बुलेन्स नहुँदा विरामी मर्कामा

कालिकोट:     जिल्ला अस्पताल कालिकोटमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु मर्कामा परेका छन् । नेपाल भारतको आर्थिक सहयोगमा जिल्ला अस्पताललाई उपलब्ध गराइएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोईन्ट नजीकै दुर्घटना भई जिल्ला अस्पताल कालिकोट एम्बुलेन्स बिहीन हुँदा विरामीहरु मर्कामा परेका हुन् । जिल्ला सदरमुकाम …