पल पलको सम्झना

कसैको सम्झनालाई मनमा अल्झाउछ ।। पलपलको सम्झना हो याद बल्झाउछ ।। कसो गरी खुसी हौली अरुसंग मेरी प्रिया कुनै दिन मेरो यादले तिम्लाई रुवाउछ ।। न याद दिलाउछ न तस्विर दिलाउछ दिलाउछ त भएभरको पिर दिलाउछ ।। सुखको संसार खोज्द जोवन ढल्कीयो आज यहि जिन्दगीले जन्जीर दिलाउछ ।। आफ्नो जिन्दगी …

लुटिएको अस्तित्व

आफ्नो जिन्दगी आफ्नो रहेन, समय मेरो वशमा छैन । जिन्दगीमा मेरो सहारा लुटिँदै गएको छ । कहिले आफ्नाले लुट्छन् त कहिले पराईले लुट्छन् । जब आफैबाट छुटिन्छ आफ्नै सहारा अनि जिन्दगी जिन्दगीजस्तो नि लाग्दोरहेनछ । मलाई थाहा छ जीबन सुख दुःख अनि आँशु हाँसोको संगम हो जहाँ हामी कहिले फुलहरुसँग …

तिमीले देखाएका सपना पछ्याउँदै

अर्पना अाले मगर थाहा छैन यो ‘कु’लत हो कि ‘सु’लत तर यो लतले आज मलाई निदाउन दिएन। आँखा चिम्म गरी कतिबेर यसै खाटमा पल्टिरहेँ। निदाउन सकिनँ। गीत सुनेँ। किताब पल्टाएँ तर निद्रा परेन। घरिघरि आँखा त्यही डस्टबिनतिर मात्र गइरहे। फेरि आँखाको नक्सा परिवर्तन गरेँ अनि किताबतिर हेरेँ। बिडम्वना म किताब  पढिरहेकी थिएँ यद्यपि एकै …