कृषि तथा सहकारीमन्त्रीले गरिनन् योजनाको अनुगमन

कालीकोटः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले पानीमा भिज्दै प्रदेश सरकारबाट निमार्णाधीन योजनाहरूको अनुगमन सुरु गरेकी छिन् । कालिकोट जिल्लामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट परेका योजनाहरूको अनुगमन सुरु गरेकी हुन् मंगलबार कालिकोट आइपुगेकी मन्त्री केसीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट रास्कोट नगरपालिका, सान्नी …

नेकपाले जलाए नरहरिनाथ गाउँपालिका

कालिकोट:        नेत्रविक्रम चन्द ’विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजनी गरेका छन् । गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र एक वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ …

धारा छ, पानी छैन

कालीकोटः घर आगनमै खाने पानीको धारा र्निमाण भएको १ बर्ष भयो धारामा पानी नै नखसे पछि जिल्लाको डिकेधारीका स्थानीय बासी टाढाको मुहानको दुषित पानी खान बाध्य भएका छन् । नरहरिनाथ गाउँपालिका–१ डिके धारीका अधिकाँश स्थानीयको घर आगनमै पानीको धारा निमार्ण भएको १ वर्ष वितिसक्दा पनि धारामा पानी नखसेपछि कुवाको दुषित …

विद्येक फिर्ता नलिए सडकमा जाने–तरुण महासचिव शाहीको चेतावनी

बिस्नप्रसाद न्यौपाने कालिकोट जेठ १४ गते । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारले प्रेसको घाँटी निमोठ्ने गरी ल्याएको मिडिया काउन्सिल बिद्येकको बिरुद्ध नेपाल तरुण दल सडकमा जाने चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानका क्रममा गृह जिल्ला कालिकोट आएका तरुण महासचिव शाहीले यस्तो चेतावनी दिएका हुन् …

तरुण दलले जनायो विरोध

कालीकोटः नेपाल तरुण दल कालीकोटले पछिल्लो समय भ्रष्टाचार, हत्या, हिंसा मौलाएको भन्दै सोमबार एक कार्यक्रमको आयोजना गरि प्रतिमा चौकमा विरोध जनाएको छ । वाक स्वतन्त्रताको अधिकार हनन् गरेकाले नेपाल तरुणदलले विरोध जनाएको हो । २ गतेमात्र गायक पशुपति शर्माले निकालेको एल्बमलाई अंकुुश लगाउन खोजिएको भन्दै विरोध गरको हो । देशको …

गर्जिय भुपेन्द्रजंग शाही

काठमाण्र्डौः सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर आफ्नो अधिनायकवाद चरित्र देखाएको भन्दै गर्जियका छन् । ‘गीत …

गितले खैलाबैला

अहिलेको यो सरकार सम्भवतः नेपालको राजनीतिक इतिहासमै सबैभन्दा शक्तिशाली हो। योसँग दुई तिहाइ बहुमत छ। तर यतिबेला दुई तिहाइ हल्लिएको छ, डराएको छ। दुई तिहाइको शक्तिशाली सरकार हल्लिनुपर्ने वा डराउनुपर्ने अरु कुनै विशेष राजनीतिक तथा भूराजनीतिक कारण छैन। एउटा कलाकारले युट्‌युबमा राखेक ब्यंग्यात्मक गीतका कारण दुई तिहाइ हल्लिएको छ, कम्युनिस्ट …

बर्तमान सरकार जनताको होइन, माफियाको हो ?

कालीकोटमा काँग्रेसको शक्ति प्रर्दशन

कालीकोट:     कम्युनिष्टको गढ मानिने कालीकोटमा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । सदरमुकाम मान्म प्रतिमाचौकमा कांग्रेसले आफ्ना कार्यकर्ता उत्रारेर शक्ति प्रदर्शन गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति शंकर प्रसाद उपाध्याय लगायतका नेताहरुले मान्ममा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका लागि व्यानर र झण्डासहित सडमा उत्रिएका …

कारागारका कैदीका लागि किताव हस्तान्तरण

समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ‘कारागारलाई किताव’ अभियान कालिकोटमा पनि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको अगुवाईमा जिल्लामा प्रहरी नायव उपरीक्षक बिनोद शर्माको नेतृत्वमा एक उप–समिति गठन गरि यो अभियानको सुरुवात गरिएको हो । कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने उद्देश्यले निकट भविष्यमा …

नेविसंघमा मामा भान्जा भिड्ने तयारी

कालीकोटः नेपाल विद्यार्थी संघमा मामा भान्जाले भिड्ने तयारी गरेका छन् । आगामि माघ १५ गते हुने ११ औ जिल्ला अधिवेशनका लागि जगतगंग विष्ट र सविन विष्टले अध्यक्षका लागि भिड्ने तयारी गरेका हुन् । बर्तमान नेविसंघका उपाध्यक्ष जगतजंग विष्ट सचिव सविन विष्टका भान्जा हुन् । अध्यक्ष पदका लागि एक अर्कामा फकाउने …