जहाँ जंगेको बाल्यकाल बित्यो

केवि मसाल दैलेख पुगेपछि दुल्लु नपुगे भ्रमण अधुरै रहन्छ । दुल्लु क्षेत्र राणा प्रधानमन्त्री जंगबहादुर राणाको बाल्यकाल बितेको ठाउँ हो । दुल्लु पुगेपछि पर्यटकले शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुकालगायतका सम्पदामा अखण्ड दीप बलेको देख्छन्। कसैले यसलाई दैवी शक्तिको चमत्कार मान्छन् । कसैले प्राकृतिक ग्याँसका कारण ज्वाला बलेको ठान्छन् । शिरस्थान, नाभीस्थान, धुलेश्वर, …

तरकारी खेतीबाटै वार्षिक पाँच लाख आम्दानी

दैलेख, पुस ३ । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ५ भित्रिखोला निवासी श्याम बहादुर खत्री र पार्वती खत्री आफ्नै बारीमा दिनभर व्यस्त हुन्छन् । उनिहरुले प्रत्येक सिजनमा दुइपटक आलु खेती गर्ने गर्दछन् । उनिहरुले आलु खेतीसँगै काउली, बन्दा, टमाटर खेती पनि गर्छन । त्यतीमात्र हैन उनिहरुले पशुपालन अन्तर्गत भैसी र …