जाजरकोटका गाउँपालिका अझै सदरमुकामसँग जोडिएनन्

जाजरकोट । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन भने सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । कुशे गाउँपालिकाको केन्द्र थर्पु …

बन्यजन्तु संरक्षण गर्नुपने माग

कालिकोटः पछिल्लो समय जिल्लामा अत्याधिक रुपमा वन्यजन्तु चोरी निकासी बढेको भन्दै रेडपाण्डा नेटवर्कले जिल्लाका सरोकारवालाहरुलाई नियन्त्रण गर्न आग्रह गरेको छ । विहीबार मान्ममा एक कार्यक्रमको आयोजना गरी वन्यजन्तु चोरी निकासी रोक्न आग्रह गरेको हो । हिमालयन सामुदायिक स्रोत बिकास केन्द्रको आयोजना गरिएको सचेतना कार्यक्रमा जिल्लाको महावै गाँउपालिका र शान्नि त्रीवेणी …

पुल पुनर्निर्माणका लागि प्रदेश सरकारलाई गुहार्दै जनप्रतिनिधि

जाजरकोट : बाढीले भत्काएका पुल पुनर्निर्माणका लागि बजेट माग्दै त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधि कर्णाली प्रदेश सरकारलाई गुहार्न पुगेका छन् । मेयर टेकबहादुर रावलसहितको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका मन्त्रालय धाइरहेका छन् । गत साउनमा आएको बाढीपहिरोका कारण नलगाडको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट …

खाद्यको चामल, मुसाको आहारा

जाजरकोट : नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्नका लागि  राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ। थोत्रो भवणमा चामल राख्दा मुसाले काट्दा समस्या उत्पन्न भएको हो।  डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदै आएको छ। अहिले मौज्दात रहेको चामल राख्नका लागि स्टोरको अभावमा समस्या भएको छ। …

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली

जाजरकोट मंसिर १७ : मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा चिसो बढेसँगै अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्। जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताए। माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, …

केन्द्र विवादमा जाजरकोटमा गाउँलेद्वारा गाउँपालिकाको सामान कब्जा

जाजरकोट मंसिर १५, : जिल्लाको कुशे गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै ५ नम्बर वडाका वासिन्दाले बिहीबार मध्यरातमा गाउँपालिकाका सामान कब्जामा लिएका छन्। राति ११ बजेतिर वडा नम्बर ६ स्थित बाटुलेमा रहेको गाउँपालिका कार्यालयमा पुगेका ३०/३५ जना स्थानीयको समूहले सामान नियन्त्रणमा लिएका हुन्। उनीहरुले कार्यालयमा रहेको कुर्ची, टेबुल, दराज, कम्प्युटर, प्रिन्टरलगायतका …