न्यायको खोजीमा दलित युवा

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामरोङ गाउँपालिकाका एक अपांगता भएका दलित युवा न्यायको खोजी गर्दै सदरमुकाम गमगढीमा भौतारिएका छन्। मुगुम कामरोङ गाउँपालिका- ६ रिउसका टसी विक न्यायको खोजीमा एक महिनादेखि सदरमुकाम गमगढीमा भौतारिएका हुन्। ३१ वर्षका टसीले आफू दलित भएरै होला न्याय नपाएको र …

पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे

कर्णाली राजमार्गको दुरदर्शा

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । कर्णाली राजमार्गको सुर्खेत देखि बढिचौर हुँदै दैलेख, कालिकोट, मुगु सम्म जोड्ने कर्णाली राजमार्ग पछिल्लो समय जिर्ण बन्दै गएको छ । हिउँदमा धुलाम्मे र पानी परे हिलाम्मे हुने कर्णाली राजमार्गमा सवार गर्ने यात्रुले सास्त्री खेप्नु परीरहेको …

हिमपातपछि जनजिवन प्रभावित

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ । कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका …

देउता रिसाउने डरले पुरै गाउँका पुरुषहरु परिवार नियोजन गर्दैनन्

सामाजिक बिकृतीको अर्को पाटो

मुगु- कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ । गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष ‘कुल देउता रिसाउने’ भन्दै यस्तो गर्न तयार नभएका हुन् । स्थायी …

​रङ फेर्ने राराताल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा …

भाइरल ज्वरोले ८ को मृत्यु

दैनिक डेढ सय बढी ज्वरो र टाइफाइडका बिरामी जिल्ला अस्पतालमा – राजबहादुर शाही, मुगु/कान्तिपुर मुगु जिल्ला अस्पतालमा शुक्रबार उपचारका लागि आएका बिरामी चिसोले भित्र बस्न नसकेर चौरमा घाम ताप्दै । चिसो बढेसँगै जिल्लाभरि भाइरल ज्वरो फैलिएको छ । तस्बिर : राजबहादुर शाही मंसिर १६, २०७४-खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल …

सुनेको रारा, देखेको रारा

उद्योग सुवाल देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं। धेरैपटक जाने योजना पनि बुन्यौ। तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, हामी यसपाली पुग्यौं। र, हामीले दुई रात त्यहाँ वितायौं। तालको सौन्दर्यमा रमायौं। अचेल धेरै नेपाली मोटर बाटो भएर राराताल पुगेको खबर सुनिन्छ। हामी चाहिँ …