जाजरकोटका गाउँपालिका अझै सदरमुकामसँग जोडिएनन्

जाजरकोट । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन भने सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । कुशे गाउँपालिकाको केन्द्र थर्पु …

पट्के योजनाहरु भन्दा एकिकृत योजना देउ

प्रदेश सरकारलाई जनप्रतिनिधिको सूझाव

कालिकोट:  कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश सरकारलाई कृषि र पशुपालन क्षेत्रमा एकिकृत कार्यक्रम सहित बजेटमा मुख्य प्राथमिक्ता दिन सुझाव दिएका छन् । कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति कालिकोटमा भएको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम, योजना तर्जुमा गोष्ठिमा सहभागी कालिकोटका …

संचार सामाग्री सहित कालीकोटका पत्रकारहरु पनि सडकमा

कालीकोटः मिडिया काउन्सिल विधेयक संशोधनको माग राख्खै आज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा उत्रेका छन् । सोही सिलाशिलामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा कालीकोट र नेपाल प्रेस युनियनको अगुवाईमा सरकारले ल्याउन लागेको बिद्येयकको बिरोधमा कालीकोटका पत्रकारहरु पनि संचार सामाग्री सहित सडकमा उत्रेका छन् ।   विद्येकको …

सामाजिक सुरक्षा भत्ता वितरण

कालीकोटः पश्चिमी क्षेत्रमा रहेको नरहरिनाथ गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नरहरिनाथ गाउँपालिकाले प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । नरहरिनाथले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएपछि ज्येष्ठ नागरिक, अपांगता भएका, दलित, बालबालिका तथा एकल महिलाहरुलाई सहज भएको छ  । …

कर्णाली ११ काे दाेस्राे जित

कर्णाली प्रिमियर लिग

सुर्खेत । वीरेन्द्रनगरकाे कालुन्चाैक मैदानमा जारी वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ। प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो । कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ …

खेलाडी बोकेको जिप पल्टिँदा २५ घाइते

कालीकोट । जिल्ला सदरमुकाम मान्मबजारदेखि करिब पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। खेलाडी र दर्शक बोकेको जिप जिल्ला अस्पताल मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन्। प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको रातो …

शैक्षिक सुधारका लागि १ दिने गोष्ठि सम्पन्न

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–३ मा रहेको रमा माध्यामिक विद्यालय कालशिल्ला कुमालगाउँमा शैक्षिक सरोकारवाला विच गोष्ठि सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिकामा वद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि १ दिने गोष्ठिको आयोजना गरिएको हो । भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोग तथा सहजिकरण रमा माध्यामिक विद्यालयको आयोजनामा १ दिने शैक्षिक सुधारका लागि …

कानुन तर्जमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

कालीकाटः कालिकोटका जनप्रतिनिधिहरुले कानुनी जटिलताका कारण स्थानिय तहका विकासको गति रोकिएको बताएका छन् । मंगलबार जिल्ला समन्वय समितिको सभा हलमा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कानुन तर्जुमा सम्बन्धि अन्तरक्रिय कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा खाँडाचक्र नगरपालिकाकी उप प्रमूख बिजया बिष्टले स्थानिय तहहरुले कतिपय …

एम्बुलेन्स नहुँदा विरामी मर्कामा

कालिकोट:     जिल्ला अस्पताल कालिकोटमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु मर्कामा परेका छन् । नेपाल भारतको आर्थिक सहयोगमा जिल्ला अस्पताललाई उपलब्ध गराइएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोईन्ट नजीकै दुर्घटना भई जिल्ला अस्पताल कालिकोट एम्बुलेन्स बिहीन हुँदा विरामीहरु मर्कामा परेका हुन् । जिल्ला सदरमुकाम …

बिद्युतीय हाजिर प्रणाली कर्मचारीका लागि गलपासो

कालिकोट: जिल्लाको पचालझरना गाउँपालिका ९ कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बीरेन्द्रबहादुर शाहीले विद्यालयमा राखेको विद्युतीय हाजिर प्रर्णाली घरमा नै हाजिर लगाउने गरेका छन्। विद्युतीय हाजिर सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको घरमा हाजिर लगाउन लिदैँ गर्दा स्थानीय युवाले जफत गरेर घरमा वडा अध्यक्ष जोरे तिरुवालाई बुझाए। जिल्लाका सान्नी त्रिवेणी गाउँपालिका, …