रुकुमकाे सानीभेरी गाउँपालिका जातीय छुवाछुतमुक्त घोषित

रुकुम (पश्चिम) । सानीभेरी गाउँपालिकालाई जातीय छुवाछुतमुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकामा कुनै पनि खालको जातीय विभेद नरहेको भन्दै गाउँपालिकालाई जातीय छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त क्षेत्र घोषित गरिएको हो । कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु नेपालीले गाउँपालिकालाई जातीय छुवाछुतमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा गाउँपालिका क्षेत्रका …

बिहे खान गएका तीनजना मृत फेला

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा बिहे भोज खान गएका तीनजना मृत फेला परेका छन्। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं. १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी रहेको प्रहरीले जनाएको छ। स्थानीय अमर बिकको छोरा बिहेमा …

गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि मंगलबार राति कुटपिट भएको छ। गाउँपालिकाको –४ स्थित आफ्नै घरमा रहेका अध्यक्ष केसीमाथि स्थानीय युवाहरुको समुहले कुटपिट गरेको हो। कुटपिटपछि केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अन्य ठाउँमा पनि चोट छ।  उनलाई बाँफिकोट स्वास्थ्य चौकीमा राति नै लगेर उपचार गराईएको …

सचिव निवासमा अध्यक्षको ताला

रुकुम (पश्चिम) मंसिर २० । चौरजहारी नगरपालिका १ का अध्यक्ष भद्रबहादुर विष्टले वडासचिवको निवासमा ताला लगाइदिएका छन् । वडा सचिवले प्रयोग गर्दै आइरहेको कार्यालयकै एउटा कोठाको निवासमा महिना दिनअघिदेखि ताला लागेको छ । वडा सचिव दीपलाल कवर कार्यालयको कामकाजमा असहयोगी बनेपछि निवासमै ताला लगाउनुपरेको अध्यक्ष विष्टले बताए । लामो समयदेखि …