किसानबाट जग्गा भाडामा लिएर तरकारी खेती गर्दै गाउँपालिका

किसानबाट जग्गा भाडामा लिएर सल्यानको दार्मा गाउँपालिकाले तरकारी खेती गर्न थालेको छ । किसानलाई प्रोत्साहन गर्न नमुनाका रूपमा गाउँपालिकाले तरकारी खेती सुरु गरेको अध्यक्ष निमबहादुर केसीले बताए । ‘अहिले १५ रोपनी जग्गा भाडामा लिएर खेती गर्न थालेका हौँ, पछि पढाउँदै लैजान्छौँ,’ केसीले भने । दार्मा–३का टंक हमालबाट गाउँपालिकाले पाँच वर्षका …