कर्णाली ११ काे दाेस्राे जित

कर्णाली प्रिमियर लिग

सुर्खेत । वीरेन्द्रनगरकाे कालुन्चाैक मैदानमा जारी वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ। प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो । कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ …

कर्णाली रारा पर्यटन वर्षमा प्रक्रियागत अनियमितता

कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा अनियमितता भएको निष्कर्ष निकाल्दै कारवाहीका लागि मुख्यमन्त्रीको कार्यलयलाई निर्देशन दिएको छ। कर्णाली सरकारले उक्त कार्यक्रममा गरेको खर्च सार्वजनिक खरिद ऐनविपरीत रहेको कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो। समितिको निष्कर्ष र उपसमितिले बुझाएको …

नेविसंघका १३ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

सुर्खेतः सरकारविरुद्ध नारावाजी गर्ने नेपाल विद्यार्थीह संघका १३ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओली र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुत्ला जलाए पछि प्रहरीले नेविसंघका २ जना केन्द्रीय सदस्यसहित १३ जनालाई नियन्त्रणमा लिएको हो । नेविसंघले विश्वविद्यालयमा सरकारविरुद्ध नारावाजी र प्रधानमन्त्रीको पुत्ला जलाउने …

विश्वविद्यालयमा प्राज्ञिक संस्कृती बिकास गरौंः मुख्यमन्त्री

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विश्व विद्यालयलाई प्राज्ञिक थलोको रुपमा चिनाउन प्राज्ञिक संस्कृतिको विकास गर्नु पर्ने बताएका छन् । । विहीवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गुण्डागर्दीको थलो नबनाउन आग्रह गरे । ‘राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने थलोवाट …

मुख्यमन्त्रीको गाडिमा ‘माफिया सरकार मुर्दावाद !’

सुर्खेतः सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले कर्णालीका मुख्यमन्त्री चढ्ने गाडिमा माफिया सरकार मुर्दावाद लेखेर विरोध जनाएको छ । नेविसंघका कार्यकर्ताले विहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चढ्ने गाडिमा सरकारविरुद्ध नारा लेखेर सरकारको विरोध जनाएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायको कार्यालय उद्घाटन गर्न गएका मुख्यमन्त्री शाही चढेको गाडि पार्किडमा गरीराखेको …

पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे

कर्णाली राजमार्गको दुरदर्शा

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । कर्णाली राजमार्गको सुर्खेत देखि बढिचौर हुँदै दैलेख, कालिकोट, मुगु सम्म जोड्ने कर्णाली राजमार्ग पछिल्लो समय जिर्ण बन्दै गएको छ । हिउँदमा धुलाम्मे र पानी परे हिलाम्मे हुने कर्णाली राजमार्गमा सवार गर्ने यात्रुले सास्त्री खेप्नु परीरहेको …

सोलारले उज्यालो पारिँदै गुटु बजार

सुर्खेत:  सोलारले पश्चिम सुर्खेतको गुटु बजार उज्यालो बनाउने अभियान थालिएको छ । चैतभित्रै सोलारबाट बत्ती बाल्ने गरी काम भइरहेको छ । राष्ट्रिय प्रसारण लाइनबाट टाढा रहेको चौकुने गाउँपालिका–८ गुटु बजारमा सोलारबाट बिजुली बाल्न स्थानीय बासिन्दाले अभियान सञ्चालन गरेका हुन् । तीन सय परिवारलाई चैतदेखि सोलार बत्ती दिने गरी काम भइरहेको गुटु सोलार मिनिग्रेड …

विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले सुर्खेतमा दुई ट्रक जलाए

सुर्खेत: नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा शनिबार बिहान २ वटा मालवहाक ट्रकमा आगजनी गरेका छन् । नेकपाले आव्ह्रान गरेको एक दिने सुर्खेत बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले दुई ट्रकमा आगजनी गरेका हुन् । बन्दकर्ताले शनिबार विहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबहाक ट्रकमा …

बहुमुल्य पत्थरसहित पाँच जना पक्राउ

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले साढे ११ किलोग्राम बहुमुल्य पत्थरसहित पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर, ४ का भीमबहादुर सुनार, ५ का नबिन कँडेल, वीरेन्द्रनगर, ८ का सुरेन्द्र शाही, बराहताल गाउँपालिका, ८ का भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेतलाई वीरेन्द्रनगरको बांगेशिमलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेत प्रहरी नायव निरीक्षक …

१७ करोड खर्चेर निर्माण गरिएको मौषमको पूर्व सूचना दिने राडार अन्यौलमा

सुर्खेत  : सुर्खेतमा निर्माण गरिएको मौषमको पूर्व सूचना दिने राडार सञ्चालनमा अन्योल भएको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक सुर्खेतमा मौषमको पूर्व सूचना दिने राडार निर्माण गरेको हो । सुर्खेतमा रेहको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सारिएपछि १७ करोडको लागतमा निर्माण गरिएको उक्त राडर …