गितमार्फत सरकारलाई कडा प्रश्न गरे कर्णालीका कलाकारले

कालीकोटः पशुपति शर्मालाई गीत गाएकै आधारमा धम्की दिने कार्यको देशभरबाट विरोध भइरहेको छ। देश विदेशमा रहेका नेपालीहरुले उनीप्रति ऐक्यवद्धता जनाउँदै वर्तमान केपी ओली नेतृत्वको सरकारको विरोध गरेका छन्। देशका दुर दराजदेखि विदेशमा रहेका नेपालीहरुले सरकारको अतिवादको विरोध जनाएका छन्। सर्जकलाई आफ्नो सिर्जना भयरहित वातावरणमा प्रस्तुतगर्न नदिएको भन्दै स्रस्टाहरु र स्वतन्त्रताप्रेमीहरु …

पल पलको सम्झना

कसैको सम्झनालाई मनमा अल्झाउछ ।। पलपलको सम्झना हो याद बल्झाउछ ।। कसो गरी खुसी हौली अरुसंग मेरी प्रिया कुनै दिन मेरो यादले तिम्लाई रुवाउछ ।। न याद दिलाउछ न तस्विर दिलाउछ दिलाउछ त भएभरको पिर दिलाउछ ।। सुखको संसार खोज्द जोवन ढल्कीयो आज यहि जिन्दगीले जन्जीर दिलाउछ ।। आफ्नो जिन्दगी …

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

प्रेमबहादुर शाही प्रेम हाँसो र आँसुसँग खेल्छ । जीवनका सबैथोक प्रेमको अङ्गालोभित्र आउँछन् । जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको …

पल–पलको सम्झना

मुटु जलेर सबै, खरानी भएको छ । त्यही खरानीको फेरी, कहानी भएको छ ।। के गर्ने सम्बन्धको, अन्धबिश्वास भएपछि….. आजभोली त पश्चातापको, सिरानी भएको छ ।। म आफ्नो लागि कहिलै बाँचिन सधै अरुको निम्ती बाँचिरहेँ, मलाई लाग्थ्यो मान्छे सधै अरुको निम्ती त बाँच्छ नि, रातमा निदाएजस्तै कुनै उमेरमा यसरी निदाउँछ …

सेलेब्रिटीलाई प्रश्न : मागी विवाह ठीक कि प्रेम विवाह ?

करिश्मा मानन्धर, अभिनेत्री वास्तवमा भन्नुपर्दा मलाई प्रेमविवाह नै मनपर्छ । मेरो पनि पे्रमविवाह भएको हो । प्रेममा एक–अर्कालाई राम्रोसँग चिन्न पाइन्छ । एकले अर्काको कमीकमजोरी र राम्रो पक्षलाई पनि बुझ्ने मौका पाइन्छ । तर, मागकीविवाहमा भने कोही अपरिचित व्यक्तिसँग एक्कासि सम्बन्ध गाँस्नुपर्छ । साथै, मागीविवाहमा चाहिँ परिवार बढी जिम्मेवार हुन्छ …

सफलताका लागि गान्धीका १० फर्मुला

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)ले अहिंसात्मक आन्दोलनबाट भारतलाई ब्रिटिस राज्यको दबदबाबाट स्वतन्त्र बनाए । जब उनले भारतीय जनतालाई ब्रिटिसको क्रूर शासनबाट स्वतन्त्र बनाए, तब उनको नाम विश्वभरि फैलियो । गान्धीलाई शान्तिको दूतका रूपमा पनि लिइन्छ । त्यसैले आदर्शवादी गान्धीबाट आजका मानिसले पनि धेरै कुरा सिक्न सक्छन् । यहाँ चर्चा गरिएको …