आकाशमै सहवासको सुविधा दिँदै एयरलाइन्स कम्पनीहरु

आजकल अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधाहरु दिएर आकषिर्त गर्न लागिपरेका छन् । यो भिडमा एउटा यस्तो एयरलाइन्स कम्पनी पनि छ जसले आफ्ना यात्रुलाई यौन सम्पर्क राख्ने अवसर प्रदान गरिरहेको छ । तपाइँले सोँच्नुहोला, आखिर यो कसरी सम्भव छ ? यस्तो अफर यात्रुलाई जहाजमै प्राप्त हुन्छ की जहाज …

बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास, डाक्टर तीनछक !

बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयं डाक्टर मात्र होइन आफन्तजन र घटना सुन्नेहरु समेत तीनछक परेका छन् । घटना छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित सतनाको हो । त्यहाँका एक ५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् । सतनास्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडापखाला लागेको भन्दै एकजना …

न्यायाधीशकै अगाडि विष पिएर आत्महत्या

हेगस्थित युद्धअपराध सम्बन्धी राष्ट्रसंघीय अदालतमा न्यायाधीशकै अगाडि एकजना युद्धअपराधका अभियुक्तले विष पिएर आत्महत्या गरेका छन् । युद्धअपराधको आरोपमा हेगस्थित अदालतमा उपस्थित गराइएका बोस्नियाली क्रोएसियन सेनाका तत्कालीन कमान्डर स्लोबोडन प्रालजकले आफूविरुद्धको मुद्दामा न्यायाधीशले फैसला सुनाइरहँदा न्यायाधीशकै अगाडि विष पिएका हुन् । जब न्यायाधीशले फैसला सुनाइरहेका थिए, तब प्रालजकले घटघटी विष पिए …

होमवर्क र क्लासवर्कमा पनि सेक्स गर्न पाइने यस्तो स्कुल !

एजेन्सी । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक …

यसरी थाहापाउनुहोस् नारीका चार चरित्र

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ पद्यमिनीको लक्षण पद्यमिनी चरित्रका …

महिलाले ब्रा र पेन्टी नै लगाउन नपाइने देश

समाचारको शीर्षक पढ्दैमा तपाइँ छक्क पर्नुभयो होला । अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न …

एउटा व्यक्तिले कसरी पुरै गाउलेलाई एकै रातमा धनाड्य बनाइदिए ?

एक जना व्यक्तिको कारण एउटा गाउँ नै सम्पन्न हुन्छ । गाउँलेहरु सबै धनाड्य हुन्छन् । उनीहरुको जीवनस्तर उकासिन्छ । फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि यो संभव रहेछ । प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको …

अनौठो रोबोटहरुः कोही चुनाव लड्छन् त कोही उपचार गर्छन्

  चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ । यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने …

तपाईंले बफादार कुकुरको बारेमा विभिन्न कहानीहरु सुन्नुभएकै छ होला । तर के तपाईंले कहिल्यै कुकुरजस्तै बफादार बाँदरको बारेमा सुन्नुभएको छ ? सायद बाँदर यतिधेरै बफादार बनेको दुनियाँमा पहिलो घटना होला यो । भारतको कलकत्तामा एउटा बाँदरले आफ्नो मालिकको परेवाको ज्यान जोगाउनका लागि आफ्नै प्राणको आहुति दिएको छ । यो बाँदरले …

भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ । हामीलाई यो कुराको हेकका हुँदैन की हाम्रो दैनिक जिवनका स साना आनीबानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ …