शरीरको बोसो कम गर्न के खाने ?

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः
– बोक्रा नताछेको हाडेबदाम
– फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
– अण्डा
– स्ट्रबेरी, ब्लुबेरीलगायत फल
– सोयाबिन तेलमा पकाएको तरकारी
– मासुको सट्टा माछा
– चिया, कफी आदिको सट्टा ग्रिन टी
– रातो खुर्सानी
– हरियो सागसब्जी
– कोसे तरकारी
– उसिना चामलको भात

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     3:08:04 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *