कालिकोटमा फेरी अनिश्चितकालिन कर्फ्यु

कालीकोट पुस ९
प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि हटाइएको भएपनि पुन १० बजेदेखि अनिश्चितकालिन कफर््यु लागेको छ ।
कालिकोटमा रासनको विषयमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि गोली चलाउँदा शुक्रबार एक जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रण बाहिर जानसक्ने खतरा बढेपछि शनिवार बेलुका ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मितिः आइतवार, पुस ९, २०७४     10:12:27 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *