गोठमा अगालागी हुँदा ९५ भेडाबाख्रा जलेर नष्ट

जुम्लाको पातारासी गाउँपालिका, २ पेरे गाउँकाे भेडीगोठमामा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा जलेर नष्ट भएका छन् । स्थानीय मयलाल कामीको भेडीगोठमा आगलागीमा भएकाे हाे । ९४ वटा भेडाबख्रा जल्दा करिब नौं लाख रुपैयाँ क्षति भएको कृषक कैलो बुढाले बताए । रातकाे समयमा घरमा बालिएको बत्तीकाे आगो सल्केर आगलागी भएको हो ।

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     1:08:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *